Deshsanchar Pvt Ltd jobs and careers
Nepal
About Deshsanchar Pvt Ltd
देशसञ्चार अनलाइनहरुको भीडमा थपिन पुगेको एउटा अर्को संस्थामात्र होइन। भीडमा हराउन या भीडको पछि लाग्न होइन, सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो- देशसञ्चार। हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन्। प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन्। समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हौँ हामी जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन।
- Employees
- 11 to 50
- Headquarters
- Nepal
Jobs at Deshsanchar Pvt Ltd
No open positions right now. Explore more companies on TheJobsMap.